एमसीसी टेबल भएपछि तनावग्रस्त नयाँ बानेश्वर (तस्वीरहरू)

सरकारले आइतबारको संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गराएको छ । संघीय संसद भवनमा एमसीसी टेबल भइरहँदा नयाँ बानेश्वर भने तनावग्रस्त बनेको छ ।

सम्बन्धित सामग्री

एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियोसहित)

काठमाडौँ- एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन्। प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज समेत गरेको छ। आक्रोशमा […]

हिजो दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र आज शान्त

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । हिजो तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त छ । आज सडक र गाडीमा असर पर्ने खालका कुनै गतिविधिबारे जानकारी नआएको प्रहरीले जनाएको छ । आज संसद् बैठक नभएकाले दलहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छैनन् । हिजो संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा नयाँ बानेश्वर सडक अशान्त बनेको थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्...

एमसिसीको विरोधमा दिनभरि बानेश्वर क्षेत्रमा जे देखियो (तस्बिरहरु)

काठमाडौँ– एमसीसी खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीनिकट युवादेखि विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायतले आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरे। संसदभित्र एमसीसी टेबल भइरहँदा बाहिर नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो। दिनभरि नै उक्त क्षेत्र तनावग्रस्त रह्यो। आन्दोलनकारीमाथि प्रहरीले पानीका फोहोरा, रबरको गोली,अश्रुग्यासदेखि लाठी चार्जसम्म गर्‍यो। […]

एमसीसी टेबल भएपछि तनावग्रस्त नयाँ बानेश्वर (तस्वीरहरू)

सरकारले आइतबारको संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गराएको छ । संघीय संसद भवनमा एमसीसी टेबल भइरहँदा नयाँ बानेश्वर भने तनावग्रस्त बनेको छ ।

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (फोटो फिचर)

काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । प्रहरीमाथि पानीको फोहोरा प्रहार गरिएको छ । तस्बिरहरुः […] The post नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसिसीले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ। एमसीसीविरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि आज संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएसँगै झनै खरोविरोध गरिरहेका छन्। प्रहरीले प्रदर्शन रोक्न पानीको फोहोर प्रयोग गरेको छ भने विरोधकर्ताहरुले ढुंगा हानानाहान गरेका छन्।एससीसी विरुद्ध गत बुधबारबाटै बारम्बार विरोध भइरहेको छ।

एमसीसीविरुद्धको प्रदर्शनले दिनभर तनावग्रस्त नयाँ बानेश्वर (तस्बिरहरु)

काठमाडौँ– राजधानीको नयाँ बानेश्वर क्षेत्र आज दिनभर तनावग्रस्त बन्यो। सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका हुन्। यद्यपि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार आजै संसदमा एमसीसी टेबल गर्ने निर्णयबाट पछि हटेको थियो। प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोर हान्नुका साथै लाठीचार्जसमेत […]

एमसीसीको विरोध : बानेश्वर क्षेत्र तनावग्रस्त (फोटोफिचर)

एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादीको भ्रातृ संगठन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो ।