काठमाडौं : नेपाल पत्रकार महासंघको बुधबार गते सम्पन्न निर्वाचनको मत परिणाम शनिबारसम्म आइसक्ने भएको छ। थोरै मतदाता भएका अधिकांश शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ। पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एशोसियटमा मतदान भएको थियो। अधिकांश जिल्ला शाखाको मत परिणाम आइसके पनि केन्द्र र प्रतिष्ठानको मतगणना जारी छ। १३ हजारको हाराहारीमा मत खसेको मध्ये केन्द्रको १९ सय मत गन