बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमित्त नायक बनाइएको टिप्पणी गरेका छन् । उनले विदेश शक्तिले ओलीलाई निमित्त बनाएको आरोप लगाएका हुन् ।
नेता पौडेलले तत्कालीन राजा महेन्द्र, ज्ञानेन्द्रपछि ओलीले संसद् विघटन गरेर विकास र अस्थिरतातर्फ धकेल्ने वाहक बनेको बताए । पाँच दलीय...