सत्तारूढ दल संसदलाई प्रभावकारी ढंगले अघि बढाउने पक्षमा छैन : बालकृष्ण खाँड

नेपाली कांग्रेस संघीय संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सत्तारूढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताएका छन्

सम्बन्धित सामग्री

बालकृष्ण खाँड निर्दोष ठहरिने विश्वास छ : सांसद घिमिरे

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी कसैलाई बचाउन नलागेको बताएका छन् । ‘यो कसैलाई बचाउने वा नबचाउने कुरा नै होइन । प्रहरीले कानुन बमोजिम गरेको काममा हामीले बाधा व्यवधान दिएको छैन । प्रहरीले छलछाम गरेको छैन भन्ने मलाई विश्वास छ । त्यसो गर् यो […]

‘एमालेले दुई दर्जन सिट पनि जित्दैन’ : बालकृष्ण खाँड (भिडिओसहित)

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही-३ का उम्मेदवार बालकृष्ण खाँडले एमालेले एकल बहुमतको कुरा गरिरहेको छ नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘सरकार बदल्ने वा बनाउने अधिकार जनतालाई छ । स्थानीय तहमा कांग्रेस सबभन्दा ठूलो पार्टी भएको छ । व्यवस्था बलियो बनाउने र जनताको अवस्था बदल्ने हाम्रो मिसन हो । सबैभन्दा […]

महामन्त्रीको दौडमा बालकृष्ण खाँड अगाडि

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वमा बढेका छन् । सभापतिका लागि तिव्र प्रतिष्पर्धा हुने भएकाले देउवाले टिम निर्माणमा निकै ध्यान दिइरहेका छन् । देउवाले आफू पक्षधर को कति शक्तिशाली छ र कस्को कति प्रभाव छ भन्ने केलाइरहेको बुझिएको छ । देउवापछि उनको टिममा सबैभन्दा बढी महाधिवेशन प्रतिनिधि […]

बालकृष्ण खाँड कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा विदेश गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिइने भएको छ। प्रधानमन्त्री देउवा एकसाता लामो वैदेशिक भ्रमणका लागि शुक्रबार बेलायत भ्रमणमा जाँदै छन्। प्रम देउवाले आफूपछिका वरिष्ठतम मन्त्री हुन् गृहमन्त्री खाँडलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० पक्षको २६ औँ सम्मेलनको […]

गृहमन्त्री खाँड र विप्लव पक्षका नेता विश्वकर्माबीच भेट

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो। छलफल सकारात्मक भएको गृहमन्त्री स्रोतले जानकारी दिएको छ।

गृहमा बालकृष्ण खाँड, अर्थमा जनार्दन शर्मासँगै चार मन्त्रीले लिए शपथ !

काठमाण्डाै – प्रधानमन्त्रीमा शेरबहादुर देउवासँगै चार जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्रीमा नियुक्त हुनुभएको छ, उहाँ रुपन्देहीबाट समानुपातिक सांसद हुनुहुन्छ ।यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ । कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।यस्तै अर्थ मन्त्रीमा माओवादीबाट जनार्दन शर्मा नियुक्त हुनुभएको छ । उहाँ रुकुम पश्चिमको क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि गृह र ऊर्जा मन्त्री बनि...

बालकृष्ण खाँड गृहमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडलाइ गृहमन्त्री बनाउने भएका छन् । खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् । ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् ।  कार्की यसअघि देउवा सरकारमा अर्थमन्त्री भइसकेका छन् । त्यस्तै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भूसाललाइ नियुक्त गरिने भएकाे छ । माओवादीले अर्थमा जनार्दन […] The post बालकृष्ण खाँड गृहमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.