RajdhaniDaily.com | काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र -
काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित बिजनौर जिल्लाको भारत–नेपाल सीमावर्ती क्षेत्रसँग जोडिएको एक गाउँमा एचआईभी संक्रमणका कारण दुई चचेरे दाजुभाइको मृत्यु भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँमा करिब दुई वर्षसम्म किरायामा बसेकी एक महिलासँग नजिकको सम्बन्धमा रहेका ५१ वर्षीय पुरुष र उनका ४३ वर्षीय चचेरे भाइ केही समययता गम्भीर बिरामी परेका थिए। ती महिला […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
पछिल्लो पाँच–सात वर्षमा यहाँ होटल क्षेत्रमा एक खर्ब रूपैयाँभन्दा बढी लगानी भएको छ।
नयाँ तारे होटल थपिँदै गए पनि तिनको मुख्य बजार सीमापारिका भारतीय ग्राहक र पर्यटकमा निर्भर छ।
बढ्दो होटल लगानीलाई धान्ने गरी ग्राहक र पर्यटकको बसाइ कसरी लम्ब्याउने?
झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका […]