बन्यो बुटवलमा आधुनिक वधशाला

रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा गरेका पसलबाट मासु उपभोग गरिरहेका थिए। अब वधशाला सञ्चालनको तयारी भएसँगै उपभोक्ताले स्वच्छ मासु खान पाउने भएका छन्।

सम्बन्धित सामग्री

प्रदेश सरकारको अलपत्र बधशाला योजना : एउटा मात्र बन्यो दुईवटा सुरु नै भएन

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ५ वर्षअघि प्रदेशका तीन जिल्लामा नमुना बधशाला बनाउने निर्णय गर्यो तर दुई जिल्लामा सुरु नै भएन भने एक स्थानमा मात्रै बल्ल निर्माण सकिने चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा बाँके, दाङ र रुपन्देहीमा वधशाला निर्माण गर्ने उद्देश्यले बजेट छुट्टाए पनि रुपन्देहीको बुटवलमा बाहेक अन्यत्र निर्माणको काम सुरु नभएको […]