आगामी चैतसम्मका लागि नेपाल र भारतबीच विद्युत् खरिद सम्झौता नवीकरण :: Pahilopost.com

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच बुधबार भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा सम्झौताको नवीकरण भएको