काठमाडौँ- नियमित रुपमा नेपाली कामदार कोरिया जान नपाएको करिब १८ महिना भइसकेको छ । खाडी मुलुकतर्फ धमाधम नेपाली कामदार जान थाल्दा पनि सबैभन्दा बढी आकर्षक मानिएको मुलुक कोरिया जान पाएका छैनन् । इजरायल जान आवेदन लिएको एक महिनामै परीक्षा पनि सम्पन्न भइसकेको र कामदार छनौटका लागि अन्तर्वार्ताको मिति समेत तय भइसक…