सूर्यनाथ उपाध्यायलाई हेम बहादुर मल्ल सम्मान

काठमाडौं । विसं. २०७६ सालको हेम बहादुर मल्ल सम्मान अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जन–प्रशासन संघले संयुक्त रूपमा बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा उपाध्यायले राज्यको उच्च ओहदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका […]