स्पोटिफाईको एआई डीजे फिचर सार्वजनिक

पछिल्लो समय विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चर्चा बढ्दै गएको छ । विश्वका ठूला प्रविधि कम्पनी गूगल, माइक्रोसफ्ट एआई च्याटबटको प्रतिस्पर्धामा छन् ।  यस्तैमा स्पोटिफाइले पनि एआई डीजे फङ्सन सार्वजनिक गरेको छ । स्पोटिफाईको एआई डीजे सेवा प्रयोगकर्तामाझ रोलिङ आउट हुन सुरू गरेको छ ।  यो एआईले प्रयोगकर्ताको सुन्ने बानी सिकेर त्यसैको आधारमा तपाईलाई मन पर्ने गीत बजाउने छ...