कनेक्ट आइपिएसको योजनामा माउन्टेन फ्लाइट टिकट जित्ने मौका

नयाँ वर्ष २०७९ को अवसरमा कनेक्ट आइपिएसले ‘नयाँ इयर नयाँ युजर अफर’ ल्याएको छ । यो अफर ३१ वैशाखेसम्म लागू हुने बताइएको छ ।अफर अन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आइपिएसमा अनलाइन रजिष्टर गरी, कम्तिमा एउटा खाता लिंक गरेर सो खाता बैंकबाट भेरिफाई गराउँदा खातामा एक सय रुपैयाँ पाउन सक्नेछन् ।त्यसैगरी, ११ जना भाग्यशाली […]