गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई नारायण गोपाल सम्मान

काठमाडौँ – स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ। स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो। सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार थापाले नारायणगोपालको स्वरमा भएको मिठासकाबारेमा अध्ययन हुन […]