दार्चुला घटनाः छानबिन प्रतिवेदन कार्यान्वयन हुन्छ

काठमाडौं, साउन २० । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका जयसिंह धामी बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिएको आरोप स्थानीयवासीको छ । गृहमन्त्रालयले उक्त घटनाको सत्यतथ्य जानकारीका लागि भन्दै […]

सम्बन्धित सामग्री

दार्चुला घटना छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध: गृहमन्त्री खाँण

काठमाडौं। दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ ।