४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जोशीलाई रिहा गर्न अदालतले दियो आदेश

भारतीय जेलमा सुनुवाइविनै कैदी जीवन बिताउँदै आएका दीपक जोशी ४० वर्षपछि थुनामुक्त भएका छन् । जोशीलाई छाड्न भारतको कोलकाता उच्च अदालतले आदेश दिएको हो

सम्बन्धित सामग्री

राजिव गान्धी हत्याका ६ आरोपी ३१ वर्षपछि रिहा

काठमाडौं : भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धी हत्याकाण्डका ६ जना दोषी ३१ वर्षको जेल सजायपछि रिहा भएका छन्।भारतको सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको एक दिनपछि तीन अभियुक्तहरू नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका हुन्। उनीहरुलाई तामिलनाडुको भेल्लोर जेलबाट रिहा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थित भएकी थिइन्। मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिह

राजीव गान्धी हत्याकाण्डका तीन दोषी ३१ वर्षपछि रिहा

राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन् ।रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन् । मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो । बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ ।अदालतले यो पनि उल्लेख गरेको छ क

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतले रुबी खानलाई हिरासतमा राख्ने मनासिब कारण नरहेकाले रिहा गर्न आदेश दिएको हो । प्रहरीले बहुविवाहको आरोपित भन्दै खानलाई गत शुक्रबार पक्राउ गरेको थियो । हिंसा पीडितका परिवारलाई न्याय दिलाउने अभियानमा लागेकी रुबी खानलाई प्रहरीले बहुविवाहको अभियोगमा पक्राउ […]

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले रुबी खानलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले प्रहरी हिरासतमा रहेकी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो। न्याय माग्दै नेपालगञ्जबाट पैदलै काठमाडौँ आएको टोलीको नेतृत्व गरिरहेकी खानलाई प्रहरीले असोज २२ गते माइतिघर मण्डलाबाट नियन्त्रणमा लिएको थियो। यो पनि पढ्नुहोस्ः  नेपालगञ्ज–काठमाडौँ पैदल यात्राको अन्तर्कथा उनको गिरफ्तारीविरुद्ध अधिकारकर्मी मोहना अन्सारीले […]

भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा

अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ। कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा भएका छन्। अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा…

पोनोग्राफी प्रकरण : राज कुन्द्रा धरौटीमा रिहा

पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।

८० करोड ठगीका आरोपितलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं : ८० करोड ठगी गरेको आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई ललितपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।पूर्वसञ्चालकहरु रविन महर्जन,  राजु महर्जन र शैलेश खड्गीलाई अदालतले आइतबार धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले रविनलाई २० लाख, राजुलाई १५ लाख र शैलेशलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।सोही मुद्दामा सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र कोइराला, कोषाध्यक्ष सपना खड्का र सचिव विशाल केसीलाई पुर्पक्षका

बार्सिलोनाका पूर्व प्रमुख रिहा

एजेन्सी । बार्सिलोनाका पूर्व प्रमुख जोसेप मारिया बार्टोमेउ र उनका पूर्व सल्लाहकार जौमे मासेफरलाई गत वर्षको ‘वार्षागेट प्रकरण’ पछि पहिलोपटक न्यायाधीस समक्ष पुर्पक्षका लागि उपस्थित गराएपछि मंगलबार रिहा गरिएको स्पेनको एक अदालतले जनाएको छ ।बार्सिलोना अदालतले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘सोमबार पक्राउ परेका यी दुई व्यक्तिले अदालतमा उपस्थित गराइएपछि बोल्न नचाहेकोे अधिकार प्रयोग गरेका थिए । उनीहरूलाई न्यायाधीशले सशर्त रिहा गरेका हुन् ।’ न्यायाधीशले प्रशासन र व्