सबैभन्दा पहिला बलिउड सुपरस्टार साहरुख खानका २३ बर्षिय छोरा आर्यन खानको बिषयमा कुरा गरौं । उनलाई अक्टुबर २ तारिखमा एक क्रुज पार्टीमा ड्रग्स लिएको आरोप पक्राउ गरियो । अर्कोतिर, भारतका गृह राज्यमन्त्रीका छोरा आशीष मिश्राको कुरा गरौं । उनीमाथि किसानहरुको र्यालीमा आफ्ना ड्राइभरलाई गाडी कुदाउन आदेश दिएको आरोप लाग्यो । आशीषका ड्राइभरले गाडी कुदाउँदा ४ […]