कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताएका छन् । ‘प्रजातन्त्र दिवस, २०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा शुभकाना व्यक्त गर्दै उनले नेपाली जनताको सङ्घर्ष र सहिदहरूको बलिदानले मानवअधिकार र राजनीतिक स्वतन्त्रता हासिल भएको बताएका छन् । उनले एक शुभकामना सन्देश […]