निर्धारित समयभित्रै निष्पक्ष र भयरहित ढंगले प्रदेश र संघको निर्वाचन हुन्छः मन्त्री कार्की

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्धारित समयभित्रै निष्पक्ष भयरहित ढंगले प्रदेश र संघको निर्वाचन गरिने बताएका छन् ।  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको सरकारप्रतिको जनविश्वास ः केही विवेचना बिषयक छलफल कार्यक्रममा मन्त्री कार्कीले भर्खरै स्थानीय तहको निर्वाचन ...