काठमाडौँ । नेकपा प्रचण्ड खेमाका नेता योगेश भट्टराईले प्रधानमन्त्री के पी शर्मा ओलीको कटाक्ष गरेका छन् । उनले शनिबार काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका हुन् । उनले आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले प्रतिक्रिया दिएका हुन् ।