स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखसहित स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन्।

सम्बन्धित सामग्री

बैतडी र सल्यानमा एकै दिन ३ सय ३० संक्रमित कोरोनामुक्त

बैतडी/सल्यान : बैतडी र सल्यानका दुई जिल्लामा आज कुल ३ सय ३० जना संक्रमित कोरोनामुक्त भएका छन्।  बैतडीको हकमा दोश्रो लहरको कोरोना संक्रमणदर ४५ प्रतिशत पुगेकोमा हाल २५ प्रतिशतमा झरेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। बैतडीमा एकै दिन १७९ जनाले कोरोना जितेका छन्। यो एक दिनकै हालसम्मकै उच्च संख्या हो । पछिल्लो समयमा जारी गरिएको निषेधाज्ञा, स्थानीय तहमा आइसोलेसनको व्यवस्था र स्थानीयहरुको सचेतताका कारण कोभिड संक्रमण दरमा केही कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद

इलाम कारागारका संक्रमित कैदीको मृत्यु

इलाम : कोरोना संक्रमित इलाम कारागारका एकजना कैदीको मृत्यु भएको छ। देउमाई नगरपालिका–६ का ३५ वर्षीय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए।बरालका अनुसार जेल सार्नका लागि झापा लग्ने क्रममा मेची अस्पतालमा टेस्ट गर्दा वैशाख २७ गते कोभिड–१९ पोजेटिभ देखिएको थियो। कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो।पेटको रोगी रहेका उनको इलाम अस्पतालमा नै मृत्यु भएको हो। शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको