देशको संकट समाधानका लागि अस्थायी संयुक्त सरकार बनाऔँ : अध्यक्ष वैद्य

काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् ।​ बिहीबार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरू असक्षम र संकटग्रस्त बन्दै गए...

सम्बन्धित सामग्री

अस्थायी संयुक्त सरकार बनाउन वैद्यको प्रस्ताव [भिडियो]

मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् ।

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

संघर्षको स्वरूप, नेतृत्वको भूमिका र गन्तव्यका दृष्टिले अस्थायी संयुक्त सरकार क्रियात्मक र संघीय जनगणतन्त्रको स्थापना प्रचारात्मक बन्ने स्पष्ट छ क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा सरकारको नारा प्रस्तुत गर्नुपर्ने हुन्छ ।...