दिल्ली जान लागेको निगमको विमान विमानस्थलले रोक्यो

काठमाण्डाै – भारतको नयाँ दिल्ली जान लागेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडीको आरए–२१७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको हो । आज आइतवार उडान तालिका नभएकाले विमान रोकिदिएको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । तालिका नभए पनि उडान गर्न तयार पारेर जाँच गरिरहेको अवस्थामा आफैँ गएर उडान रोकिदिएको ठाकुरले उज्यालोलाई जानका...

सम्बन्धित सामग्री

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।...

प्रचण्ड दिल्ली विमानस्थलमा पुग्दा जे देखियो

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको दिल्ली पुगेका छन् । तीनदिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन।भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।

प्रचण्ड दिल्ली पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो। […] The post प्रचण्ड दिल्ली पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने ८ बजे हुनेछ । आज दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा छ । लखनउ ९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आज दिल्ली पाँचौँ जितको खोजीमा हुनेछ । दिल्ली ८ खेलमा ८ अङ्क जोडेर […]

आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बिहीबार एक खेल हुँदैछ । बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा दिल्ली र कोलकाता आमने सामने हुनेछन् । खेल राति पौने ८ बजे हुनेछ । खेलमा दिल्ली र कोलकाता चौथो जितको खोजीमा छन् । ७ खेलमा ३ मा जित निकालेको दिल्ली ६ अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ । ८ खेलमा ३ […]

आईपीएल : दिल्ली र पन्जाव भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ ।आजको खेलमा दिल्ली तेस्रो जित निकाल्ने योजनामा छ । दिल्लीले ५ लिगमा पाँच खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ । पन्जाबले ६ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ

आईपीएल : लखनउ र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली दोस्रो जित निकाल्ने योजनामा छ । लिगमा दुई खेल खेलेको दिल्ली एक खेलमा पराजित छ भने एक खेलमा जित निकालेको छ । यता लखनउ तेस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेले खेलेको लखनउले दुई खेलमा जित निकालेको छ ।  दिल्ली २ खेलमा २ अंक जोडेको दिल्ली तालिकाको

राप्रपा अध्यक्ष किन गए दिल्ली ?

हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको पार्टी राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा बुधबार भारत प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो हवाइमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन् ।  पारिवारिक भेटघाटका उनी दिल्ली गएको भनिएपनि उनले सो क्रममा राजनीतिक भेटवार्ता पनि गर्ने राप्रपा स्रोतको भनाइ छ ।राणाको ससुराली भारत हो भने उनका आफन्तहरु सत्तारुढ भारतीय जनता पार्टीमा रहेका छन् भने एक जना मन्त्री समेत रहेका छन् ।  उनी एक साता भारतमा रहेर स्वदेश फर्किने राप्रपाका एक नेताको भनाइ छ ।&n

झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं : प्रचण्ड माधव नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन्। नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् । खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली उडेको नेकपाका नेता विष्णु रिजालले जनाएका छन्। स्वास्थ्य परीक्षणपछि उनी सोमवार स्वेदश फर्कनेछन्।

दिल्ली गए झलनाथ खनाल

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली जाने भएका छन्। आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन्।