रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ। उनले सार्वजनिक लाभको पद धारण गरेकोले उम्मेदवार बन्न अयोग्य रहेको आयोगले ठहर गरेको हो। डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा […]

सम्बन्धित सामग्री

‘उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छु’

काठमाडौँ – ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो क्षेत्रबाट चुनाव लड्न लागेकी कार्कीको आयोगले शनिबार उम्मेदवारी अयोग्य हुने ठहर गर्दै खारेज गरिदिएपछी उनी अदालत जाने भएकी हुन्। कार्की नेपाल […]