चीनसँग तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो

ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७।३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि सो प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाब बढेको छ। […]

सम्बन्धित सामग्री

चीनको वृद्धि लक्ष्य पाँच प्रतिशत रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि

चीनले आइतबार सन् २०२३ को प्रस्तावित बजेटको मस्यौदा सार्वजनिक गरेको छ । चीनको सर्वाेच्च विधायिकी निकाय राष्ट्रिय जनकंग्रेस (एनपिसी)को वार्षिक सत्रमा पेस गरिएको उक्त मस्यौदा बजेटअनुसार यो वर्ष चीनको वार्षिक रक्षा...

चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ। गत वर्ष रक्षा क्षेत्रको बजेट ७।१ प्रतिशत थियो। आइतबार सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४।७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ। चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ […]

मुद्राकोषको शर्त : सेना वा जनता कसलाई प्राथमिकता

इस्लामावाद : अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ)ले पाकिस्तान सरकारलाई रक्षा बजेट कटौती गर्न वा ब्याज दर बढाउन भनेको छ। कर्मचारी स्तरको वार्ताका क्रममा मुद्राकोषले यस्तो प्रस्ताव अघि सारेको हो। पाकिस्तान मुद्राकोषको शर्त पूरा गर्न दर्जनौँ उपभोग्य वस्तुमा २५ प्रतिशत विक्री कर लगाउन तयार भएको थियो। पाकिस्तानमा सेना निकै शक्तिशाली मानिन्छ।मुद्राकोषले सरकारलाई आर्थिक संकट नियन्त्रणका लागि ‘आक्रामक नीति’ अपनाउन आग्रह गरेको छ। उसले पाकिस्तान सरकारलाई रक्षा बजेटमा के कस्तो सुधार गरेक

तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो

ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ ।  सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि सो  प्रस्ताव गरिएको हो ।  अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको  ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाब बढेको छ। प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुन्द्री तथा हवाई उडानलगायतका कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ । प्रस्तावि

चीनको रक्षा बजेट करिब ७ प्रतिशतले वृद्धि

२१ फागुन, काठमाडौं । चीनले सन् २०२२ को रक्षा बजेट करिब ७ प्रतिशतले बढाएको छ । समाचार एजेन्सीले एएफपीले सरकारी बजेट रिपोर्टलाई उद्धृत गर्दै चीनले ७.१ प्रतिशत रक्षा बजेट बढाएको उल्लेख गरेको छ । समाचार अनुसार एक सरकारी बजेट रिपोर्टबाट चीन सरकारले २३० अर्ब डलर राष्ट्रिय सुरक्षाका लागि छुट्टाएको छ । यसअघि सन् २०२१ मा […]

भारतको रक्षा बजेट १५ वर्षपछि सबैभन्दा धेरै

'अघिल्लो वर्षको तुलनामा यस वर्ष रक्षाका लागि १९ प्रतिशत बजेट वृद्धि भएको छ, यो रकम १५ वर्षपछिकै सबैभन्दा धेरै हो,' रक्षामन्त्री सिंहले भने।

चीनले ७.५ प्रतिशत बढायो सुरक्षा बजेट

एजेन्सी । चीनले विगत केही वर्षदेखि बढाउँदै आएको रक्षा बजेट यसवर्षमा पनि कायम राखेको छ। चीनले अघिलो वर्ष ८.१ प्रतिशतले बढाएको रक्षा बजेट यो वर्ष ७.५ प्रतिशतले बढाएको हो।   रक्षा क्षेत्रमा सबैभन्दा ...

चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ । गत वर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४.७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ ।

चीनले बढायो रक्षा बजेट - Naya Patrika

चीनले आफ्नो सैन्य तयारीलाई बलियो बनाउन सन् २०१८ का लागि घोषित सुरक्षा बजेट बढाएको छ । गत वर्षको तुलनामा यसपटक ८.१ प्रतिशत सुरक्षा बजेट वृद्धि भएको चिनियाँ राष्ट्रिय समाचार संस्था...पूरा पढ्नुहोस् »