फोनिजद्वारा कोशी प्रदेश खारेजीको माग

विराटनगर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको छ।फोनिज संघीय समितिले शनिबार  विज्ञप्ति गर्दै  कोशी प्रदेश खारेजको माग   गरेको  हो।विज्ञप्तिमा भनिएको छ‚ ‘संघीयताको मर्म विपरीत र निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्षण भएको छ।’किरात, लिम्बुवान, कोचिला र शेपालुङसमेतको सभ्यता, राजनीतिक विरासत र पहिचानको थलो भएक

सम्बन्धित सामग्री

कोशी नाम खारेजीको आन्दोलनमा ज्यान गुमाएका लिम्बुको एक महिनापछि दाहसंस्कार हुँदै

कोशी प्रदेश खारेजीको माग गर्दै प्रर्दशनमा सहभागी हुँदा घाइते भएर उपचारका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहाङ) को एक महिनापछि अन्तिम संस्कार हुने भएको छ । कोशी नाम खारेज गर्न माग...

इलामको माङसेबुङ गाउँपालिकामा तालाबन्दी

कोशी प्रदेश खारेजीको माग गर्दै इलामको माङसेबुङ गाउँपालिकामा आन्दोलनरत पक्षले तालाबन्दी गरेको छ । प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा उत्रिएको समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।