गृहमन्त्रीसँग जरिवाना मिनाह गर्न नगरपालिका संघको माग

१४ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले निर्वाचन आयोगले मागेको खर्च विवरणको रकम मिनाहा गर्न माग गरेको छ । बिहीबार नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, उपमहासचिव सुनिता डंगोल, नगरपालिका संघका कार्यकारी अधिकृत कलानिधी देवकोटा, गाउँपालिका महासंघका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद प्याकुरल सहितको टोलीले गृहमन्त्रीसँगको भेटमा […]