इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए । खेलमा क्रिस्टल प्यालेसले […]

सम्बन्धित सामग्री

प्रिमियर लिग : आज आठ वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ६ बजे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ । ब्रेन्टफोर्ड अङ्क तालिकामा ११ औँ स्थानमा छ । यस्तै, शीर्ष स्थानको आर्सनल र १९औँ स्थानमा रहेको उल्भ्स आज राति साढे १ बजे खेल्दैछन् । आज हुने अरु खेलमा लिभरपुल र साउथह्याम्पटन, एभर्टन र बर्नमाउथ, टोटेनह्याम र लिड्स, लेस्टर र वेस्ट ह्याम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट खेल्दैछन् । यी खेल राति पौने ९ बजे सुरु हुनेछन् । त्यस्तै चेल्सी र न्य...

प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन बेलुका सवा ५ बजे खेल्दैछन् । अङ्कतालिकामा युनाइटेड तीन खेलमा ३ अङ्ककासाथ चौथाे र समान खेलमा ४ अङ्क रहेको साउथह्याम्पटन ११औँ स्थानमा छ । आज हुने अरु खेलमा चेल्सी र लेस्टर सिटी, लिड्स युनाइटेड र ब्राइटन, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस, लिभरपुल र बर्नमाउथ तथा एभर्टन र ब्रेन्टफोर्डबीच खेल हुनेछ । यी खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछन् । त्यस्तै आज राति सवा ९ बजे प्...

बराबरीमा रोकियो लिभरपुल

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल र क्रिस्टल प्यालेस १-१ गोलको बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थाबाट घरेलु टोली लिभरपुलले पुनरागमन गर्दै हारबाट जोगिएको हो। खेलको ३२ औं मिनेटमा विलफ्राइड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले…

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, गएराति भएकाे अरु खेलमा  टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रे...

लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । गएराति भएको खेलमा लिभरपुलका साडियो माने, मोहमद सलाह र नेबी केइटाले एक/एक गोल गरे । लिभरपुलका लागि साडियो मानेको यो एक सय औँ गोल समेत हो । लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ५ खेलमा १३ अङ्क जोडेको छ । क्रिस्टल प्यालेस ५ खेलमा ५ अङ्कका साथ १४ औं स्थानमा छ ।