११ महिनामा नेपालले बेच्यो साढे ३ अर्बको चिया

७ असार, काठमाडौं । नेपालको चिया निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको व्यापार तथ्याङ्‍कअनुसार नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ । १५ करोड ४२ लाख ५९ हजार किलो चिया निर्यात गर्दा नेपालले उक्त आय गरेको हो । गत वर्ष यसै अवधिमा नेपालबाट एक करोड […]

सम्बन्धित सामग्री