पर्यटनमन्त्रीले पुन: सञ्चालनमा ल्याए ‘इ–हुलाक सेवा’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरूको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् ।

सम्बन्धित सामग्री

शंकर धमलाले सञ्चालनमा ल्याए ‘माउण्टेन मुवाथाई एण्ड जिम’

काठमाडौं, १२ असोज । काठमाडौंको बनस्थलीस्थित खरिबोटमा माउण्टेन मुवाथाई एण्ड जिम सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले पानसमा बत्ति बालेर माउण्टेन मुवाथाइको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, सांसद मधुकुमार श्रेष्ठ, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङका मेयर भीम प्रसाद ढुंगाना, नेपाली कांग्रेस धादिङका पूर्व […]

अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा सञ्चालनमा ल्याए ‘क्याम्स’

काठमाडौं । अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले काठमाडौंको नयाँबानेश्वरमा विशेषज्ञ क्लिनिक सञ्चालनमा ल्याएका छन् । शनिबार निःशुल्क स्वास्थ्य शिविर र एक समारोहको आयोजना गरेर सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट (क्याम्स)को औपचारिक शुभारम्भ गरिएको हो । क्लिनिकको अमेरिकाबाटै फर्किएका क्लिनिकका वरिष्ठ संक्रामक रोग विशेषज्ञ प्राडा जनक कोइराला र क्लिनिकका पहिलो विदेशी बिरामी मार्किन लोगेनले संयुक्त रुपमा पानसमा […]

दीपक-दीपाले सञ्चालनमा ल्याए अत्याधुनिक सिनेमा घर

राजधानीमा नयाँ चलचित्र घर सञ्चालनमा आएको छ। शुक्रबार नयाँ बानेश्वरमा कलाकार हरिवंश आचार्य तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चलचित्र घर ‘आइएनआइ सिनेमाज’को उद्घाटन गरेका हुन्।...

बालेनले सञ्चालनमा ल्याए काठमाडौं महानगरको एप, यस्ता छन् सुविधा

काठमाडौं, २५ बैशाख । काठमाडौं महानगरपालिकाले महानगरपालिकाको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएका छन्। सो मोबाइल एप सञ्चालनमा आएको नगरप्रमुख बालेन शाहले जानकारी दिएका छन्। महानगरपालिकाको सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीतिअनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसी एप लन्च गरेको मेयर शाहले बताएका छन्। एपमार्फत महानगरका सेवाग्राहीहरूले अनलाइनमार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने ब्यवस्था […]

मतदाताको गुनासो र सुझाव लिन प्रदीप पौडेलले सञ्चालनमा ल्याए हटलाइन नम्बर

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सञ्चालनमा ल्याएका छन् ।

सलोनले सञ्चालनमा ल्याए लाउन्च एण्ड बार

काठमाडौं, ३० चैत्र । धेरै नेपाली कलाकारहरु पनि व्यवसायमा आवद्ध छन् । यसैक्रममा अभिनेता सलोन बस्नेतले पनि व्यवसाय सञ्चालनमा हात हालेका छन् । बस्नेतले साथी रविन कँडेलसँगको सहकार्यमा ललितपुरमा आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका हुन् । झम्सिखेलस्थित लाउन्चमा उनीहरुले करीब १ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । लाउन्चमा प्रत्येक दिन लाइभ म्युजिक […]

इलाम नगरपालिकाले सञ्चालनमा ल्याए आँखा अस्पताल

मङ्गलबारे, ८ पुस: इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको हो । स्थानीय तहले सञ्चालनमा ल्याएको सामुदायिक आँखा अस्पताल देशकै पहिलो अस्पताल भएको बताइएको छ । सामुदायिक आँखा अस्पताल निर्माणका […]

पूर्वस्वास्थ्य राज्यमन्त्री यादवले सञ्चालनमा ल्याए अस्पताल

२८ मंसिर, जनकपुरधाम। पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले महोत्तरीमा अस्पताल सञ्चालनमा ल्याएका छन् । रामगोपालपुर नगरपालिका-९ मा पूर्व राज्यमन्त्री यादवले जानकी एकेडेमिक हस्पिटल संचालनमा ल्याएका हुन् । मंगलबार एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् । केपी ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहँदा डा. यादव राज्यमन्त्री थिए । […]

११ युवा मिलेर सुन्दरबजार नगरपालिकामा अटाे सञ्चालनमा ल्याए

लमजुङ – लमजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजार नगरपालिकामा पहिलो पटक तीन पाङ्ग्रे गाडी (अटो) सञ्चालन गरिएको छ । भोटेओडार क्षेत्रका ११ जना युवा मिलेर ‘साना सवारी यातायात लमजुङ प्रालि’ दर्ता गरी नगर क्षेत्रका बजारी क्षेत्रमा अटो सञ्चालन गरेका हुन् । सुरुवातमा प्रालिमार्फत पाँच वटा अटो सञ्चालनमा ल्याइएको र सम्बन्धित निकायको सहयोगमा आवश्यकताअनुसार अटोको सङ्ख्या बढाउँदै लगिने साना सवारी यातायात लमजुङ प्रांलिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । चितवनबाट एउटा अटोलाई ६ लाख ५५ हजार रुपैयाँमा ...

तातोपानी नाका फेरि सञ्चालनमा आयाे

रसुवा – नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी मङ्गलवारदेखि फेरि सञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएकाे मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन हप्ताका लागि याे नाका बन्द गरेको थियो ।  नाका सञ्चालनमा आएसँगै मङ्गलवार बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो । एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याए...