राप्ती नदी सरसफाइ प्रभावकारी बन्दै

चितवन राष्ट्रिय निकुञ्जभित्रका तालतलैया तथा सिमसार क्षेत्रहरूको पानीको मुख्य स्रोत राप्ती नदीको तटीय क्षेत्र सरसफाइ अभियान चार सय हप्तामा पुगेको छ। चुरे पहाडको फेदीबाट बगेर आउने राप्ती नदीको तटीय क्षेत्रमा हुने फोहोरको सरसफाइ गर्दै नदीलाई स्वच्छ राख्नु अभियानको मुख्य उद्देश्य हो। अभियानबाट नदी स्वच्छ हुँदै जलचरको बासस्थानमा सुधार आएको अभियानका अध्यक्ष अपिल घिमिरेले बताउनुभयो। अध्यक्ष घिमिरेले भन्नुभयो, “घडियाल गोही, कछुवा, माछाजस्ता जलचरलाई मात्रै होइन, निकुञ्जमा रहेका बाघ, गैँडाजस्ता जनावरलाई पनि स्वच्छ पानी खुवाउने दायित्व हाम्रै हो भन्ने सम्झेर नै यो अभियान थालेका हौँ।”

सम्बन्धित सामग्री

तुइनमा चढेर राप्ती नदी पार

राप्ती गाउँपालिका-१ बगासोतीस्थित बाढी पूर्वानुमान शाखाका कर्मचारी राप्ती नदी केन्द्र नं ३५० को जल मापन गर्न तुइनमा चढेर राप्ती नदी पार गर्दै ।

तुइनमा चढेर राप्ती नदी पार गर्दै कर्मचारी

दाङको राप्ती गाउँपालिका १ बगासोतीस्थित बाढी पूर्वानुमान शाखाका कर्मचारी राप्ती नदी केन्द्र नं ३५० को जल मापन गर्न तुइनमा चढेर राप्ती नदी पार गर्दै । तस्बिर : कुलदीप न्यौपाने र रासस

पश्चिम राप्ती नदी नियन्त्रण सुरू

राँझा (बाँके), ११ असोज । बाँकेमा राप्ती नदीले बर्सेनि कटान गर्दै आएकाले नियन्त्रणका लागि पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरू हुने भएको छ । ‘जनताको तटबन्ध कार्यक्रम’अन्तर्गत आयोजना कार्यान्वयनको प्रक्रिया सुरू भइसकेको स्थल कार्यालय नं ६ लमहीका प्रमुख धर्मकुमार न्यौपानेले जानकारी दिए । “आयोजनाअन्तर्गत राप्ती नदीको कटान नियन्त्रणका लागि करिब ३५ किलोमिटर तटबन्ध र अन्य […]

राप्ती नदी किनारमा दुई बालिकाको शव भेटियो

१८ मंसिर, दाङ । बाँकेस्थित राप्ती नदी किनारमा दुई जनाको शव भेटिएको छ । राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारू र १३ वर्षीया अर्पणा थारूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए। प्रहरी नायव उपरीक्षक घर्तीका अनुसार उनीहरु शनिबार बयर खान जंगल जाँदै गर्दा राप्ती नदी तर्ने क्रममा […]

राप्ती नदी बगेको जग्गाको मुआब्जा माग

दाङ– बलरामपुर गाउँ पटक-पटक राप्ती नदीमा आउने बाढीको चपेटामा पर्थ्याे। घरबास सार्दै वर-वर गाउँ आयो। अग्लो र सुरक्षित स्थानको खोजीमा थतथालो नै छोडियो। जहाँ बस्ती थियो, त्यो ठाउँमा अहिले नदी बगिरहेको छ। नदी बगेको क्षेत्रमा धेरैको लम्बरी अर्थात् पुर्जावाला जग्गा छ। त्यो पुर्जावाला जग्गा बगरमा परिणत भएको छ। राप्ती नदी विभिन्न हाँगा बनाएर बग्दै आएको […]

राप्ती नदी किनारमा पुरुषको शव भेटियो

६ फागुन, दाङ । दाङको राप्ती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । गत फागुन १ गतेदेखि हराइरहेका गढवा गाउँपालिका-३ का ५४ वर्षीय ल्याप्टेन चौधरीको शव बिहीबार बेलुका ९ बजे राप्ती नदी किनारमा शव भेटिएको प्रहरीले जनाएको छ । गढवा गाउँपालिका-२ पचाह-अर्ना किनाराको घाटमा चौधरीको शव मृत अवस्थामा भेटिएको हो । शवको पोष्टमार्टमका लागि […]

राप्ती नदी किनारमा पुरुषको शव भेटियो, हत्या गरेको आशंका

दाडको देउखुरीस्थित राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी ५४ वर्षिय ल्यापटेन चौधरीको गढवा गाउँपालिका वडा नम्बर २ स्थित राप्ती नदी किनारमा मृत अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक पुरुषको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ भने उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।गत फागुन १ गते देखि हराइरहेका उक्त पुरुषका राप्ती नदी किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी

राप्ती नदी किनारमा पुरुषको शव फेला

दाङ – दाङमा राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ। राप्ती गाउँपालिका–३, बसन्तपुर निवासी ५४ वर्षका ल्यापटेन चौधरीको शव गढवा गाउँपालिका–२ स्थित राप्ती नदीको पचहा–अर्नाहनपुर घाटको किनारमा फेला परेको दाङ प्रहरीले जनाएको छ। गएको फागुन १ गतेदेखि हराइरहेका उनको शव बिहीबार राति राप्ती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद […]

सुक्दै गएको राप्ती नदी

सुक्दै गएको दाङको राप्ती नदी । वर्षातमा देउखुरीलाई डुबानमा पार्ने उक्त नदी हिउँद लागेसँगै सुक्दै जान थालेको छ ।-तस्वीर : दीपक बोहरा, रासस

राप्ती नदी किनारको सडक भत्किँदा पुलमा क्षति

दाङ– अविरल वर्षापछि आएको बाढीका कारण नेपालकै दोस्रो लामो पुलमा क्षति पुगेको छ। पुलको एप्रोचमा क्षति पुगेपछि राप्ती नदी वारपार गर्ने यातायात पनि बन्द भएको छ। क्षति पुगेको जानकारी पाएपछि स्थलगत अनुगमन गरी मर्मतका लागि सम्बन्धित निकायमा आग्रहमा गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङले जानकारी दिए। ‘दाङको राप्ती र गढवा पालिकाको सीमा राप्ती […]