कृषि बिमालेख संशोधनले बाख्रा किसानलाई सहज

बिमा समितिले बाख्रा बिमालेखमा बाख्रा बिमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बिमा, सामूहिक बाख्रा बिमालगायतका व्यवस्थाहरु थप गरी बाख्रा बिमालेखमा संशोधन गरेको छ ।जसअनुसार, कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बिमा गर्न सक्ने, बिमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा […]