सुरक्षा परिषद्लाई गुटरेसको ब्रिफिङ : अफगानिस्तानमा चरम मानवीय संकट, ३ अर्ब ६० करोड डलर जरुरी

काठमाडौं । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा चरम मानवीय संकट सिर्जना भएको भन्दै सम्भव भएसम्मका सबै मानवीय सहायतालाई खुला गर्न सुरक्षा परिषद्सामु ब्रिफिङ गरेका छन् । बुधबार परिषद्लाई गरिएको ब्रिफिङमा गुटरेसले अफगानिस्तान ‘धागोमा झुन्डिएको’ भन्दै त्यहाँको पछिल्लो मानवीय संकटबारे वर्णन गरे । अन्तर्राष्ट्रिय प्रतिबन्ध कायमै रहँदा लाखौं मानिसहरु चरम भोकमरीतर्फ धकेलिएको र शिक्षा तथा सेवाजस्ता […]