देउवा–मोदी टेलिफोन संवाद :  खोप छिट्टै उपलब्ध गराउने आश्वासन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोनाविरुद्धको खोप छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको टेलिफोन वार्तामा खोपबारे चासो राखिएपछि मोदीले यस्तो आश्वासन दिएका हुन् ।  नेपालले भारतको सेरम...

सम्बन्धित सामग्री

देउवा र मोदीबीच टेलिफोन वार्ता, कोभिडविरुद्धको खोप उपलब्ध गराउने मोदीको वचन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार टेलिफोन संवाद भएको छ। संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई सकेसम्म छिटो कोभिडविरुद्धको खोप उपलब्ध गराउने वचन दिएका छन्।

मोदी र देउवाबीच टेलिफोन संवाद

देउवासंग भएको संवादमा मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपतिको पहलको प्रशंसा

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन संवाद गरेसँगै चिनियाँ समकक्षीले कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाललाई दिने प्रतिबद्धता जनाए। कोरोना महामारीले विश्व आक्रान्त भइरहेका बेला कोरोनाविरुद्धको खोप खरिद गर्दा समेत नपाइरहेको अवस्थामा नेपालका समकक्षीसँगको छलफललगत्तै चिनियाँ राष्ट्रपतिले सहयोगस्वरूप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि त्यो विषयले चर्चा पाएको छ।जनतालाई कोरोना भाइरसबाट बचाउन कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री र सरोकारवाला निकाय परराष्ट्र