जीप दुर्घटनामा दुई जनाको मृत्यु, ६ घाइते

दिपायल- डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१  डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी ...

सम्बन्धित सामग्री

जीप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

बबई गाउँपालिकामा सोमबार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते छन् ।

मूर्ति सेलाएर फर्किदा जीप दुर्घटना, एकको मृत्यु, ६ घाइते

१५ असोज, सप्तरी । सप्तरीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जितमहान भगवानको मूर्ति सेलाएर कोशी नदीबाट फर्किदैं गरेको स.१च १६६३ नम्बरको बोलेरो पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका ११ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका […]