छोरो नजन्मेको भन्दै अलपत्र छाड्ने बाबु छोरीकै शरणमा

कालीकोटः छोरो नजन्माएको भन्दै २० वर्षकी जर्माकुमारी र उनकी आमालाई बाबुले उनी सानै छँदा अलपत्र छाडेर अर्की पत्नी ल्याएर बसे। छोरी जन्माउनुमा आफ्नो कुनै दोष नरहे पनि जर्माकुमारीकी आमाले पति तीर्थबहादुर शाहीबाट सजाय भोग्न बाध्य भइन्। नाबालक तीन छोरी र आफूलाई अलपत्र पारी पतिले सौता हालेपछि उनका दुःखका दिन सुरु भए। जिल्लाको ...

सम्बन्धित सामग्री

छोरीको विवाह टार्न बिदेसिएका बाबु कतारमा अलपत्र

छोरीलाई पढाइबढाइ ठुली बनाउँदैमा बाबुआमा जोगी भइसकेका हुन्छन्। छोरीलाई हुर्काएर मात्र पुग्दैन, विवाहको झन् ठुलो चपेटामा बाबुआमा पर्ने गर्छन्।...

उदयपुरका ग्रामीण सडक अझै खुलेनन्

उदयपुर । उदयपुरमा बेमौसमी वर्षाले भत्किएका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दशैंअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन् । ती सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताए । दशैंअघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ गाउँ पुगेका थिए । सडक नखुलेकाले ती सवारीसाधन बाटोमै थन्किएको मगर बताउँछन् । उदयपुरगढी र ताप्ली गाउँपालिकाको भलायाडाँडा, तावाश्री, लेकगाउँ, ओख्ले, नुनथला, पिपलभञ्ज्याङसहितका क्षेत्रमा पनि वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका ओख्लेका बाबु ठकुरीले बताए । ग्रामीण सडक नुखुलेपछि दशैं मान्न गाउँ गएकाहरू बीच बाटोमा अलपत्र छन् । उनीहरू दुई÷तीन दिनसम्म हिँडेरै सदरमुकाम गाईघाट तथा कटारी बजार पुग्न बाध्य छन् । यातायात व्यवसायी मोहन श्रेष्ठ ग्रामीण सडक सञ्चालन हुन नसक्दा यातायात व्यवसायी र यात्रुले कष्ट भोग्नु परिरहेको बताउँछन् । रासस

गाेवामा अलपत्र परेका नेपालीकाे उद्धार

गाेवा ।  गोवामा अलपत्र अवस्थामा भेटिएका बाबु छोराकाे उद्धार गरिएको छ । चपलगौंडी १२ बांके कोहोलपुरका जयबहादुर बिस्वकर्मा केही दिनदेखी गोवाको पान्जिम बस पार्कमा ४ वर्षका छोरासहित अलपत्र परेका थिए । उनी बैंगुलोरबाट नेपाल जान भन्दै गोवा आएका थिए । भएको पैसा जति सबै विच बाटोकै सकिएपछि बिचल्लीमा परेका थिए ।  नेपाल पुग्नलाइ पैसा नभएपछि […] The post गाेवामा अलपत्र परेका नेपालीकाे उद्धार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यौन दुर्व्यवहारको विकृत परिणाम, सडकमै शिशु

मोतीराम तिमल्सिना, काभ्रे । अविरल परेको बर्षातका कारण विपी राजमार्ग अवरुद्ध हुँदा २१ बर्षिया महिलाले सडकमै बच्चा जन्माउनु भएको छ । जन्मिएको बच्चाको बाबु अस्पस्ट भएकाले महिलाले जन्माएको बच्चा छाडेर हिँडे पनि अलपत्र परेका यात्रुहरुको सहयोगमा प्रहरीले उद्धार गरेको छ । महिला र बच्चा दुवैको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । ‘सडक अवरुद्ध भएर रोकिएको […]

बन्धक बनाएर बलात्कार : आरोपितले स्विकारिसके, उजुरी दिन उमेर पुगेन

आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। कि

बाबु विदेशमा अलपत्र, छोरा अस्पतालमा ब्लड क्यान्सरसँग जुध्दै

देश कोरोना भाइरसको चपेटामा छ, सबैले महामारीको सामना गरिरहेका छन् । तर, झापाको अर्जुनधारा नगरपालिका–३

फेसबुकको प्रेमले अलपत्र परिन् रबिना, काखे छोरोले बाबु खोई भन्दा जवाफ के दिने ?

कैलाली –  भेरी नगरपालिका–१ जाजरकोटकी १९ वर्षीया रबिना बादीसँग केही वर्ष अघिसम्म के थिएन र ? खान लाउन पुग्ने आकर्षक जागिर । सुख सयलको घरपरिवार । पातलो शरीर र गोरो वर्णकी रबिनालाई आफ्नो बनाउन खोज्ने पुरुष धेरै थिए । तर उनको जीवनमा एकाएक बज्रपात आइलाग्यो । घरबार उजाडियो । अहिले उनी एउटा गैरसरका...