१ सय ६८ वटा मतदानस्थल थप

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएकोे प्रतिनिधिसभा चुनावका लागि १ सय ६८ वटा मतदानस्थल थप गरेको छ । आयोगको हिजो बसेको बैठकले १ सय ६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको हो । बैठकले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरेको छ । मतदानस्थल थपघट […]