एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा २३ प्रतिशत बढ्यो

३० वैशाख, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.८ प्रतिशत बढी …