रवि र छविको मुद्दामा आएन आदेश, मिसिल झिकाउने इजलासको निर्णय

काठमाडौं- उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका दुवैजनाको मुद्दामा बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त […]