उत्तर कोरियाका पूर्व ‘राष्ट्रप्रमुख’ को निधन

उत्तर कोरियाली नेता किम जोङ उन उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न र समवेदना व्यक्त गर्न पुगेका छन्।