‘यौन अपराध’को आरोप लागेका एपस्टिनसँगको सम्बन्धका कारण दरबारबाट निकालिए बेलायती राजकुमार

बेलायती राजतन्त्रमा दशकौंपछिको सबैभन्दा ठूलो विभाजन सिर्जना भएको छ । राजा चार्ल्सले आफ्ना भाइ, राजकुमार एन्ड्रयुलाई सबै राजकीय पदवीबाट हटाउने र विन्डसरस्थित राजकीय निवासबाट निष्कासन गर्ने प्रक्रिया शुरू गरेका छन् । राजा चार्ल्सले यौन अपराधको आरोप लागेका जेफ्री एपस्टिनसँग आफ्नो भाइको सम्बन्ध रहेको विषयलाई लिएर यो कदम चाल्न लागेको बीबीसीले जनाएको छ । यो सम्पूर्ण […]