युट्युबले १२ महिनामा संगीत उद्योगलाई ८ अर्ब डलर भुक्तानी गर्यो
सन फ्रान्सिस्को । युट्युबले जुलाई २०२४ देखि जुलाई २०२५ सम्मको १२ महिनामा संगीत उद्योगलाई ८ अर्ब डलरभन्दा बढी भुक्तानी गरेको कम्पनीले घोषणा गरेको छ ।
‘आजको ८ अर्ब डलरको यो भुक्तानी विज्ञापन र सब्सक्राइबरजस्ता जुम्ल्याहा इन्जिन …