भदौ २४ को आगजनीमा गृह मन्त्रालयमा भएका ५३ हजार अंगीकृत नागरिकताको अभिलेख नष्ट

जेन–जी आन्दोलनपछि भदौ २४ गते सिंहदरबारमा भएको आगजनीमा परेर गृह मन्त्रालयमा भएका ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको छ।