कानुनी लडाइँमा देउवा र थापा कांग्रेस

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वको विषय कानुनी लडाइँमा प्रवेश गरेको छ। शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिलाई विशेष महाधिवेशनबाट प्रतिस्थापन गरेको भन्दै गगनकुमार थापा बिहीबार निर्वाचन आयोग पुगेका छन्। ३० पुसमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। थापा पक्षले विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि संलग्न रहेको र त्यसले नयाँ […]