भागदौड घटनाबारे तमिल सुपस्टार विजयले सीबीआईसँग के भने ?
२८ पुस, दिल्ली । दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके) का अध्यक्ष विजय सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) मा उपस्थित भएका छन् ।
तमिल सुपरस्टार विजय करुर भागदौड प्रकरणमा बयान दिन दिल्लीस्थित सीबीआईको केन्द्रीय …