समझदारीका लागि हामी प्रयासरत छौं- प्रदीप पौडैल

'हामी विधानको सर्वोच्चता कायम राख्न र पार्टी एकताबद्ध  बनाउन आफ्नो तर्फबाट प्रयासरत छौं।अर्को पक्षबाट थप छलफलमा बस्ने भन्ने कुराको समय निश्चित भइसकेको छैन,' उनले भने।