बालबालिकालाई स्कुल कहिले पठाउने ?

बालबालिकालाई स्कुल कहिले पठाउने ? यो प्रश्नले हरेकजसो अभिभावकलाई पिरोल्ने गर्छ । जति–जति बच्चा हुर्कंदै जान्छन्, आमाबुवालाई हतारो बढ्न थाल्छ ।