एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको डेनमार्कको शरणार्थी परिषद्का महासचिव शार्लोट स्लेन्टेलाई उदृत गर्दै एएफपीले जनाएको छ । अप्रिल २०२३ मा सुरु भएको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिनुका साथै लगभग एक करोड २० लाख विस्थापित हुँदा मानवीय संकट निम्त्याएको जनाइएको छ […]