काठमाडौँ। करुणा फाउन्डेसन नेपाल र जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा २०४ जनालाई निःशुल्क कृत्रिम हात जडान गरिने भएको छ। आगामी १७ देखि २६ कात्तिकसम्म कोशी प्रदेशका २०४ जनालाई इटहरीमा निःशुल्क कृत्रिम हात जडान गरिने भएको हो। प्रतिदिन २० देखि २५ जना लाभग्राहीहरूलाई दुईवटा समूहमा विभाजन गरी कृत्रिम हात जडान गरिनेछ। फाउन्डेसनले देशभरबाट लाभग्राहीको विवरण संकलन गरेको भए […]