सिंहदरबारको घुम्ने मेचमा सुधा शर्मा

९ कात्तिक, काठमाडौं । झण्डै ३५ वर्ष स्वास्थ क्षेत्रमा बिताएकी सुधा शर्माले २०६८ सालमा स्वास्थ्य प्रशासनको उपल्लो पद सचिवको कार्यकाल साढे दुई वर्ष बाँकी रहँदै पद छोडेर हिँडिन् । यसको एउटा मुख्य कारण थियो- राजनीतिक …