मधेस प्रदेशमा बन्यो कांग्रेस र एमाले बाहेकको सरकार, नयाँ मुख्यमन्त्रीमा लोसपाका सोनल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल मधेस प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। नयाँ नेतृत्व गठनका लागि प्रदेश प्रमुख भण्डारीले दिउँसो ४ः०० बजेसम्मको समयसीमा तोकेकी थिइन्। उक्त समयसीमा भित्र सोनलले कांग्रेस र एमालेबाहेकका अन्य […]