हामीले सुन्दै आएको कुरा– देशको शासन हचुवाको भरमा चल्छ र शासक प्रचारमुखी छन्। असारको दोस्रो साता खानी विभाग पुग्दा मलाई पनि यस्तै अनुभव भयो। विषय सामान्य थियो– दैलेखको भैरवी–१ जलजलेमा भेटिएको ग्यास भण्डार। मैले सानैदेखि सुन्दै आएको अर्को कुरा हो– दैलेखमा ग्यास छ। त्यहाँ सधैँ आगो बलिरहन्छ। मलाई अझै याद छ, दैलेखमा एक खर्ब ११ […]